पानी शुद्धीकरण गर्न ‘क्लोरिन ट्याङ्क’
gorkhapatraonline.com · Fri Sep 23 00:30:25 GMT 2022
दोलखा समाचारदाता
चरीकोट, असोज ७ गते । दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित पाँचवटा खानेपानी योजनामा क्लोरिफम देखिएपछि क्लोरिन ट्याङ्क निर्माण गरी शुद्ध पानी वितरण गर्न थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)