जम्बो कमिटीको अभ्यासमा नेकपा एस
nayapatrikadaily.com · Fri Oct 08 00:24:00 GMT 2021
१८ जनाको पदाधिकारी २२ जनामा विस्तारित, एमालेको तुलनामा दोब्बर केन्द्रीय सदस्य बनाउने तयारी
एमाले विभाजनबाट बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ‘जम्बो’ कमिटीको अभ्यास अगाडि बढाएको छ । वरिष्ठ नेतासहित १८ जना पदाधिकारी बनाएको नेकपा एसले बिहीबार चारजना पदाधिकारी थप गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)