मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी स्थानमा आज हल्कादेखि मध्यम वर्षा

thahakhabar.com

काठमाडौं : देशका केही क्षेत्रमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)