संसदमा आज पनि बजेटमाथिको छलफल जारी रहने
thahakhabar.com

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)