मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप, यस्ता असरबाट नआत्तिऔँ

baahrakhari.com · Wed Jun 22 23:58:00 GMT 2022

काठमाडौं । सरकारले २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिँदै छ ।

खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २७ जिल्लाका बालबालिकालाई आजदेखि १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)