संसद्मा पक्षपात भएको भन्दै हर्क साम्पाङको आपत्ति, नियम पालनाको आफ्नै तर्क
himalpress.com · Thu Jun 11 05:06:04 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले संसद्भित्र सभामुखबाट पक्षपातपूर्ण व्यवहार भएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै सांसद राईले संसद्को मर्यादा र गरिमा खस्कँदै गएको बताए।
जेठ २७ गतेको बैठकमा प्रधानमन्त्रीले नेपाल-भारत सीमा विवादका विषयमा दिएको एक अभिव्यक्तिप्रति परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिने क्रममा श्रम संस्कृति पार्टीले असहमति र विरोध जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)