मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामूहिक बलात्कारका दोषीलाई तेह्र वर्ष कैद

gorkhapatraonline.com · Sun Jan 15 01:30:28 GMT 2023

बोदेबर्साइन समाचारदाता

बोदेबर्साइन (सप्तरी), माघ १ गते । सामूहिक बलात्कार घटनाका आरोपितलाई कसुरदार ठहर गरी कैद र जरिवानाको फैसला भएको छ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–७ स्थित तीन वर्षअघि भएको सङ्गीता मण्डलको सामूहिक बलात्कारका आरोपितलाई सप्तरी जिल्ला अदालतले दोषी ठहर गरी दुई जनालाई १३ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)