मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वल्भ्सविरुद्ध टोटेनहम विजयी

nepalipatra.com · Mon Aug 23 05:49:42 GMT 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले वल्भ्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा टोटेनहमले वल्भ्सलाई १-० गोलले पराजित गरेको हो । टोटेनहमको जितमा एकमात्र निर्णायक गोल डिले अलीले गरे । उनले खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)