चित्लाङविरुद्ध लालीगुराँसको सहज जित
baahrakhari.com · Tue Nov 11 17:13:49 GMT 2025
काठमाडौं । लालीगुराँस एसोसियसन क्लबले एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ फुटबल क्लबविरुद्ध ३–० को सहज जित निकालेको छ ।
मंगलबार लालीगुराँसलाई हेटौँडाको गौरीटार रंगशालामा जित दिलाउन टोलीका लचु थापामगर, आशिष गुरुङ र सुलेमान थापा मगरले समान एक गोल गरे । लालीगुराँसले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)