सामाजिक सञ्जालले गरायो ५२ वर्षपछि आफन्तसंग पुनर्मिलन
kalakarmi.com · Wed Oct 06 00:59:40 GMT 2021
बेनी– सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनर्मिलन भएको छ ।
विसं २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ ९जङ्गबहादुर भनिने० को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)