मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्यासमा तीन विकल्प सिफारिस

ekantipur.com · Sat Jul 09 00:23:52 GMT 2022

काठमाडौँ — सरकारले ग्यास सिलिन्डरमा अल्पकालीन र दीर्घकालीनसहित तीन विकल्प सिफारिस गरेको छ । ग्यासबाट आयल निगमको मासिक घाटा २ अर्बभन्दा बढी भएपछि गुणस्तर तथा नापतौल विभागका महानिर्देेशक दीनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले यस्तो सिफारिस गरेको हो ।

पहिलो विकल्प एलपी ग्यास उद्योगीको स्वघोषणा रहेको निगमका एलपीजी तथा एभिएसन विभाग निर्देशक नेत्रप्रसाद काफ्लेले जानकारी दिए । उद्योगीहरूले उत्पादनको सीमित प्रतिशत परल मूल्यमा बिक्री गर्ने घोषणा गर्न लगाउने सूचना प्रकाशन गर्ने पनि बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)