सोमबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Sun Mar 08 23:13:36 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन २५ गते । सोमबार । इस्वी सन् २०२६ मार्च ९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–षष्ठी, ४० घडी ३३ पला, बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–विशाखा, २३ घडी २० पला, दिउसो ३ बजेर ४३ मिनेट उप्रान्त अनुराधा । योग–व्याघात, २ घडी ४० पला, बिहान ७ बजेर २७ मिनेट उप्रान्त हर्षण । करण–गर, बिहान ९ बजेर ३५ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–तुला, बिहान ९ बजेर ५ मिनेट उप्रान्त वृश्चिक ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)