मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि भ्रष्टाचारविरुद्ध कार्टून प्रदर्शनी

kalakarmi.com · Sun Apr 17 00:38:35 GMT 2022

काठमाडौं– आज वैशाख ४ गते आईतबारदेखि काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ आयोजना हुने भएको छ ।

यो प्रदर्शनी वैशाख ६ गते मंगलबारसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)