बेलायतको साउथपोर्टमा चक्कु प्रहार हुँदा कम्तीमा ८ जना घाइते
barnanmedia.com · Mon Jul 29 21:24:41 UTC 2024

बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट कम्तीमा आठ जना घाइते भएका छन् । यस घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
उत्तर-पश्चिम एम्बुलेन्स सेवाले छुरा प्रहारमा कम्तीमा आठ जना घाइते भएको र एल्डर हे अस्पतालमा उपचार भइरहेको बताएको छ। यद्यपी घाइतेहरुको बारेमा भने केही खुल्न सकेको छैन ।बेलायती प्रधानमन्त्री कियर स्टाररले घटनाको निन्दा गर्दै घाइतेहरुलाई अस्पतालमा भेटेका छन् । स्टारमरले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, "म पीडितहरूसँग छु। प्रहरी र आपतकालीन सेवाहरूलाई धन्यवाद। मैले सम्पूर्ण अवस्थाको निगरानी गरिरहेको छु।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)