मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इयूद्वारा मध्य एसियासँगको सम्बन्धमा ’नयाँ युग’को घोषणा

barnanmedia.com · Fri Apr 04 22:03:11 GMT 2025

काठमाडौँ, २३ चैतः युरोपेली सङ्घ (इयू) ले शुक्रबार उज्बेकिस्तानमा भएको एक प्रमुख शिखर सम्मेलनमा मध्य एसियासँगको सम्बन्धमा ‘नयाँ युग’ को घोषणा गरेको छ ।

रूस र चिनियाँ प्रतिस्पर्धाका बीच ब्रसेल्सले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)