आज २०८२ साल फागुन २५ गते सोमबारको राशिफल
khabarhub.com · Sun Mar 08 23:27:07 GMT 2026

काठमाडौं – आज २०८२ साल फागुन २५ गते सोमबार चैत कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ मार्च ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)