विश्व शान्तिका लागि नेपालमै पहिलो पटक रिद्धिसिद्धि गणेश महायज्ञ
ekagaj.com · Sat Mar 04 16:10:50 GMT 2023
सप्तरी- राजविराज नगरपालिका वडा नम्बर १३ मा १०८ श्री रिद्धिसिद्धि गणेश महायज्ञको मंगलबारदेखि सुरु भएको छ ।
विश्व कल्याणका लागि नेपालमै प्रथम पटक महायज्ञ सुरु भएको मूल आयोजक समितिको संयोजक योगेन्द्र देवले बताएका छन् । फागुन १ गतेदेखि सुरु भएको महायज्ञ २४ गतेसम्म चल्ने छ । महायज्ञमा ४० देखि ५० लाखसम्म खर्च हुने आयोजकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)