मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्व सङ्कट गहिरिँदै

gorkhapatraonline.com · Thu Jun 11 05:12:34 GMT 2026

मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिकाबिच बिहीबार फेरि हवाई आक्रमण र मिसाइल प्रहार आदान–प्रदान भएको छ । कुवेत र बहराइनसहितका संवेदनशील क्षेत्रमा तनाव फैलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रोकिएका वार्ता भङ्ग गरेको भन्दै ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिनुभएको छ ।

अमेरिकी सेनाले दोस्रो चरणको हवाई आक्रमण सुरु गरेको केही समयपछि इरानले पनि प्रतिक्रिया स्वरूप मिसाइल आक्रमण गरेको बताइएको छ । बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालयलाई लक्षित गरेर तनाव थप चुलिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय