खेलाडी उपचारका लागि अस्पताल भौतारिँदै, जिम्मेवार निकाय प्रदेश खेलकुद विकास बोर्ड गुमनाम
deshsanchar.com · Thu Sep 22 16:57:37 GMT 2022
मोरङ – विराटनगरमा जारी नवौं राष्ट्रिय खेलकुद छनोटका लागि फुटबल खेल्न आएका खेलाडी अस्पतालमा उपचारका क्रममा भेटिएका छन्।
विराटनगरको सहिद मैदानमा बिहीबार दिउँसो भएको छनोट खेलअन्तर्गत फुटबल खेल्दा घाइते भएका खेलाडी बेवारिसेझँै विराटनगरको अस्पतालमा भौँतारिन पुगेका हुन्। चर्को घामसँगै दिउँसो २ बजे खेलिएको संखुवासभा र ओखलढुंगाबीच खेलमा घाइते भएका संखुवासभा जिल्लाका दुई खेलाडी राति विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि भौंतारिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)