भारतले तेस्रोपटक चुम्यो ‘विश्वकप क्रिकेट ट्रफी’
rajdhanidaily.com · Mon Mar 09 00:15:31 GMT 2026
अहमदाबाद (भारत) । भारत अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आइतबार राति खेलिएको फाइनलमा भारतले न्युजिल्यान्डलाई हराउँदै ‘टी २० क्रिकेट विश्वकप–२०२६’ उपाधि जितेको छ । भारतको २५५ रनको जवाफमा न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा ‘अलआउट’ भएको हो । टिम इन्डियाले तेस्रोपटक ‘टी–२० विश्वकप’ उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करण र २०२४ मा रोहित शर्माको कप्तानीमा उपाधि जितेको थियो । अब सूर्यकुमार यादव पनि विश्व विजेता कप्तानमा सूचीकृत भएका छन् ।
भारतको इनिङ्स बन्यो २५५
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)