मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत तेस्रो पटक टी–२० विश्वकप विजेता, न्यूजील्याण्डलाई ९६ रनले पराजित

kalakarmi.com · Mon Mar 09 00:13:04 GMT 2026

अहमदाबाद– भारतले ऐतिहासिक उपलब्धि हासिल गर्दै तेस्रो पटक आइसीसी मेन्स टी२० विश्वकपको उपाधि जितेको छ । अहमदाबादस्थित नरन्द्र मोदी स्टेडियममा आइतवार राति सम्पन्न भएको फाइनल खेलमा भारतले न्यूजील्याण्ड लाई ९६ रनले हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो ।

फाइनल खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल स्कोर बनायो । जवाफमा न्युजिल्यान्ड १५९ रनमै समेटियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)