लेवनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनशिपको फाइनलमा
himalkhabar.com · Tue Feb 27 19:00:05 GMT 2024
टीम नेपालले वाफ महिला च्याम्पियनशिप उपाधिका लागि जोर्डनसँग खेल्ने भएको छ।
साउदी अरबमा जारी प्रतियोगितामा लेवनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)