आठ महिनामा कर्जा साढे ४ खर्ब
rajdhanidaily.com · Fri Mar 18 23:04:49 GMT 2022
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।
निक्षेपभन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)