मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भारतले गुगललाई १३ अर्ब ३७ करोड भारू जरिवाना लगायो

nepalviews.com · Fri Oct 21 00:40:07 GMT 2022

नयाँ दिल्ली। भारतको प्रतिस्पर्धा आयोग (सीसीआई)ले गुगललाई १३ अर्ब भारू भन्दा धेरै जरिवाना लगाएको छ । एन्ड्रोइड मोबाइल उपकरण बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेकोमा गुगललाई १३ अर्ब ३७ करोड ७६ लाख भारू जरिवाना लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)