यसरी हुनेछ काँग्रेसको १४ औं महाधिवेशन
ratopati.com
नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशन गर्ने गरी स्थगित गरिएको छ । प्रदेश अधिवेशन गरेर काँग्रेस नेताहरु काठमाडौं फर्किएका छन् ।
काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि)को इन्ट्री भने २१ गतेबाटै सुरु हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)