६ देशमा हुनेछ विश्वकप फुटबल २०३० का खेलहरू
onlinekhabar.com · Wed Oct 04 16:34:17 GMT 2023
काठमाडौं । २०३० को विश्वकप ६ देशमा हुने भएको छ । फिफाले स्पेन, पोर्चुगल, मोरक्कोलाई ७ वर्षपछि हुने प्रतियोगिताको सहआयोजक छनोट गरेको हो ।
उरुग्वे, अर्जेन्टिना र पारग्वेले पनि विश्वकप आयोजनाका लागि दाबी गरेका थिए । तर तीन देशलाई सुरुवातको खेल आयोजनाको जिम्मा दिइएको छ । त्यसपछि बाँकी खेल स्पेन, पार्चुगल र मोरक्कोमा हुने फिफा अध्यक्षले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)