भण्डारामा बस र ट्रक ठोक्किँदा दर्जनभन्दा धेरै घाइते
farakdhar.com · Tue Jan 19 17:57:27 UTC 2021
पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दर्जन भन्दा धेरै यात्रुहरु घाइते भएका छ्न भने दुवै सवारीका चालकहरु गम्भिर घाइते भएका छन् ।
काठमाडौँबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक केहि बेरअघि एक आपसमा ठोक्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)