मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिम्याट खातालाई आवश्यकता अनुसार खुला छोड्न बोर्डसँग धितोपत्र ब्रोकर एशोसिएसनको माग, अरु माग के के छन् ?

arthasansar.com

धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले नेपाल धितोपत्र बोर्ड समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने भन्दै एक ज्ञापन पत्र बुझाएको छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सदस्यहरुको उपस्थितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई एशोसिएनका अध्यक्ष सागर ढकालले ज्ञापन बुझाएका हुन्।

ज्ञापन पत्रमा विशेषगरी भर्खरै नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्चालक समितिबाट पास भएर नेपाल धितोपत्र बोर्ड समक्ष पेश भएको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा रहेका केही विषयहरु जसले अहिलेको वर्तमान अवस्थामा पूँजी बजारलाई थप नकारात्मक बनाउने तथा बजारको विकास र विस्तारमा बन्देज लगाउने रहेको छ भन्दै उक्त विषयहरुलाई संशोधन गरेर मात्रै सो विनियमावली पास गर्न माग गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)