गुजरातलाई दिल्लीको मध्यम लक्ष्य
hamrokhelkud.com · Tue Apr 04 15:59:06 GMT 2023
मंगलबार, चैत २१, २०७९
एजेन्सी – घरेलु टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)