वीर अस्पतालले बनाएन दुई सातादेखि बिग्रिएको इन्डोस्कोपी, दैनिक ५० जना बिरामी अन्यत्र जान बाध्य
swasthyakhabar.com · Fri Feb 26 14:04:18 UTC 2021
काठमाडौं– वीर अस्पतालमा इन्डोस्कोपी मेसिन बिग्रिएपछि उपचार सेवा प्रभावित भएको छ। देशभरका बिरामी स्वास्थ्य उपचारका लागि आउने वीर अस्पतालमा इन्डोस्कोपी मेसिन नै बिग्रिएपछि सेवा प्रभावित भएको हो।
अस्पतालमा संचालित एउटा मात्र इन्डोस्कोपी मेसिन फागुन ३ गतेदेखि बिग्रिएपछि सेवा नै प्रभावित भएको वीर अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख कन्सलटेन्ट डाक्टर विधाननिधि पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)