राष्ट्रपतिले दिएको समय आज सकिँदै, प्रधानमन्त्री को बन्ने अझै छलफलमै दलहरू
setopati.com · Sun Dec 25 01:07:00 GMT 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ।
गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १० गते अपरान्ह ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)