हुम्लाका किसानलाई घाँस काट्ने चटारो
deshsanchar.com · Wed Oct 29 17:45:06 GMT 2025

हुम्ला – तिहार सकिएलगत्तै हुम्लावासीलाई घाँस काट्ने चटारो सुरु भएको छ। पशुवस्तु घरमै पाल्नुपर्ने भएको हुँदा ६ महिनाका लागि अन्नपात थन्क्याउने चटारोजस्तै घाँस काट्न सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)