कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिले के खाने, के नखाने ?
nepalsamaya.com · Thu Jan 20 23:15:00 GMT 2022
काठमाडौं-
कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेसँगै मानिसहरु आफूलाई आइसोलेट गर्न थालेका छन्। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्डहरु कायम गरिरहेको छ। यसकारण संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुले आफूलाई आइसोलेसनमा राख्ने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)