मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नो इच्छाअनुसार विवाह गर्ने छोरीलाई बुवाले अदालतभित्रै गोली प्रहार गरी हत्या गरे 

nepallive.com · Tue Jan 24 01:01:00 GMT 2023

काठमाडौं– आफ्नो इच्छाअनुसार विवाह गर्ने एक महिलालाई उनकै बुवाले गोली प्रहार गरी हत्या गरेका छन्। त्यो पनि विवाह दर्ता गराउन आएका बेला ती महिलाका बुवाले अदालतभित्रै गोली प्रहार गरेका हुन्।

घटना पाकिस्तानको कराँचीको हो। सोमबार कराँचीस्थित सिटी अदालतभित्र विवाह दर्ता गराउन आएकी ती महिलालाई उनका बुवाले गोली प्रहार गरेका हुन्। महिलाले आफ्नो इच्छाअनुसार दोस्रो विवाह गरेको र विवाहपछि घर छाडेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)