६ दलको समाजवादी मोर्चा यसैसाता घोषणा हुने, स्थानीय तहसम्म संयन्त्र
nepalkhabar.com · Fri Jun 16 16:18:14 GMT 2023
स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलको संयुक्त मोर्चा यसै हप्ता घोषणा हुने भएको छ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले दुईतीन दिनभित्र मोर्चा घोषणा हुने जानकारी दिए। उनी मोर्चा गठनको वार्तामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)