नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन पाटनमा सुरु
rajdhanidaily.com · Mon Mar 11 23:24:32 GMT 2024
बैतडी । नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन आजदेखी पाटनमा सुरु भएको छ । पार्टीका वरिष्ट उपाध्यक्ष एंव पुर्व उप–प्रधानमन्त्री इश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै नेता पोख्रेलले एमालेलाई समाप्त पार्ने उदेश्यले बनेको गठबन्धन टुटेको र मिसन ८४को प्रारम्भीक विन्दुको रुपमा वर्तमान गठबन्धन तय गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)