मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खाँचो नैतिकता र इमानदारिताको

rajdhanidaily.com · Mon Jul 26 23:13:28 GMT 2021

आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान यूले आआफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालच पूर्णरूपमा त्यागे । यदि शासक इमानदार र नैतिकवान् भइदिने हो भने मुलुकले छोटो समयमा पनि उल्लेख्य विकास र प्रगति हासिल गर्न सकिन्छ भन्ने शिक्षा मलेसिया र सिंगापुरबाट लिन सकिन्छ ।

हाम्रा प्रमुख राजनीतिक दल तथा प्रधानमन्त्री र उनका सारथीले मलेसिया र सिंगापुरका शासकले कसरी छोटो समयमा नै विकास र प्रगति गर्न सके भन्नेबारेमा गहन जानकारी लिएर आफूहरू पनि सोही बाटोमा अग्रसर हुन सक्नुपर्छ । मलेसियाका महाथीर र सिगापुरका लिक्वानको पथमा हिँड्न सक्ने हो भने त मुलुक छिट्टै कायपलट हुन सक्ने विश्वास गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)