स्मार्टफोन प्रयोगकर्ताले जान्नैपर्ने क्यामेरा फिचर, जुन धेरैलाई थाहा छैन
techpana.com · Fri Feb 19 17:02:17 UTC 2021
के तपाइसँग स्मार्टफाेन छ ? धेरैलाई त यस्तो पनि प्रश्न हुन्छ भन्ने लाग्नसक्छ । अवश्य पनि अहिलेको समयमा प्राय: सबैको हातहातमा स्मार्टफोन छ । त्यसमा भएको क्यामेराको प्रयोग पनि बेलामौकामा भइरहेकै हुन्छ ।
तर क्यामेरामा हुने अधिकांश फिचरको विषयमा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी यहाँ त्यस्ता केही स्मार्ट फोनको क्यामेरामा भएमा उपयोगी र जान्नै पर्ने फिचरको बारेमा जानकारी दिन गइरहेका छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)