मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा १२ को प्रमाण पत्र स्कुलमै पाइने, बोर्ड धाउन नपर्ने!

setopati.com · Tue Dec 07 00:59:00 GMT 2021

कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन्।

यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)