अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घट्यो
nepalnews.com · Thu Jul 02 15:10:23 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
यातायात व्यवस्था विभाग