ओलीले कसलाई दिएका हुन् गुट नबनाउन चेतावनी?
nepalkhabar.com · Sun Aug 04 16:51:49 UTC 2024

कार्यविभाजनमा एकछत्र गरेको भन्दै एमालेमा असन्तुष्टि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (साउन २०) उपाध्यक्षसहितका थप गरिएका केन्द्रीय नेताहरूलाई शपथ खुवाउँदै पार्टीमा गुट नबनाउन चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)