डा. स्वर्णिम वाग्ले ब्रान्डमाथि अट्याक भयो : खगेन्द्र सुनार
onlinekhabar.com · Thu Jun 11 05:20:01 GMT 2026

२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले डा. स्वर्णिम वाग्ले ब्रान्डमाथि अट्याक भएको बताएका छन् ।
करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा प्रश्न उठाइएर डा. स्वर्णिम वाग्ले ब्रान्ण्डमाथि अट्याक गर्ने काम भएको उनको टिप्पणी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)