एन्ड्रोइडमा उपलब्ध जेमनाई फिचरको तुलनामा कस्तो छ एप्पलको सिरि एआई ?
techpana.com · Thu Jun 11 05:24:30 GMT 2026

काठमाडौँ । एप्पलले हालै सम्पन्न डब्लूडब्लूडीसी २०२६ मा आफ्नो बहुप्रतिक्षित सिरि एआई (Siri AI) सार्वजनिक गरेको छ । जसले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ ।
गुगलको जेमनाई (Gemini) ले एन्ड्रोइड इकोसिस्टममा पहिले नै आफ्नो बलियो उपस्थिति जनाइसकेको अवस्थामा एप्पलको यो नयाँ एआई कत्तिको सक्षम छ र यसले एन्ड्रोइडलाई कसरी चुनौती दिन्छ भन्ने विषय अहिले चर्चामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)