मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

news24nepal.tv · Thu Aug 19 00:24:04 GMT 2021

चरीकोट । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो ।

नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौँ युनिटबाटसमेत उत्पादन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)