भारतको प्रमुख प्रतिपक्षी कांग्रेस पार्टी सत्तामा फर्कन सक्ला ?
baahrakhari.com · Tue Nov 18 17:02:40 GMT 2025

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले नेतृत्व गरेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले बिहारको हालको विधानसभा चुनावमा ठूलो जित हासिल गरेको छ ।
भारतको उत्तरपूर्वमा अवस्थित, यो राज्य लगभग १३ करोड जनताको घर हो । यसलाई राजनीतिक पूर्वाभासको रूपमा हेरिएको छ, जसले देशको हिन्दी–भाषी हर्ट ल्यान्डमा राजनीतिक रुझान तय गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)