बर्खे मकैखेतीमा घट्दै किसानको आकर्षण, हिउँदे मकैबाट राम्रो आम्दानी
dcnepal.com · Sun Aug 04 17:33:17 UTC 2024
सुनसरी। बराह नगरपालिकाको श्रीलंका टप्पुका किसानमा बर्खे मकैखेतीप्रतिको आकर्षण घट्दै गएको छ। बराहक्षेत्र नगरपालिका–६ का दुई सय र वडा नं ९ का सात सय घरधुरीले परम्परागत रुपमा गर्दै आएको बर्खे मकैखेती छाड्दै गएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)