कठिन मोडमा अर्थ–राजनीति
abhiyandaily.com
संविधानको धारा ७६ को ३ उपधाराअन्तर्गत नव गठित सरकारले विश्वासको मत लिनुअघि नै धारा ७६ को ५ उपधाराअनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गर्नु, राष्ट्रपतिको आह्वानअनुसार बहुमत सांसदको हस्ताक्षरसहित सरकारको दाबी गरेको अवस्थामा प्रधानमन्त्रीले संसद् विघटन र नयाँ निर्वाचनका लागि सिफारिश गर्नु र त्यसलाई राष्ट्रपतिले अनुमोदन गर्नुले नेपालको राजनीतिक द्वन्द्व नया“ मोडमा प्रवेश गरेको छ । राजनीतिक दलहरू प्रधानमन्त्रीको राजनीतिक कदमबाट विभाजित हु“दा नेपाल अन्योलको भुमरीमा फस्न थालेको संकेत देखिएको छ । तर, महामारीको यो क्षणमा सर्वसाधारण नागरिकहरू भने कोरोनाको भ्याक्सिन र स्वास्थ्योपचार नपाउनेमा चिन्तित छन् ।
मुलुकको अहिलेको प्राथमिकता राजनीतिभन्दा पनि जनस्वास्थ्य र अर्थनीति हो । अतः सरकार र विपक्षी सबैले विवेक र धैर्य प्रयोग गरी निकास खोजी मुलुकलाई विनाशका खाल्डोबाट जोगाउन ढिला गर्नु हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)