चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो
ekantipur.com · Wed May 19 00:35:54 GMT 2021
लन्डन — चेल्सीले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । यसका लागि उसले मंगलबारको खेलमा लेस्टर सिटीलाई २–१ ले हरायो ।
चेल्सी तीन दिन अगाडि मात्र एफएकप फाइनलमा लेस्टरकै हाटबाट १–० ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)