लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त छैन : पद्मा अर्याल
ratopati.com · Thu Jun 11 05:34:36 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले मुलुकमा विकराल बन्दै गएको लागुऔषध दुर्व्यसनीको समस्या नियन्त्रणका लागि केवल कानुनी कारबाही र पक्राउ मात्र पर्याप्त नभएको बताएकी छन्।
बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो समस्या समाधानका लागि व्यापक जनचेतना र पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा विशेष जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)