मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना महामारीमा योगदान गर्ने संघ संस्थाहरुलाई ललितपुर प्रहरीको सम्मान

deshsanchar.com · Thu Jul 29 17:13:02 GMT 2021

काठमाडौँ– कोरोना भाइरसको महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले सम्मान गरेको छ।

परिसरको प्राङ्गणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाहरुलाई सम्मान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)